सम्पत्ति शुद्धीकरणको पत्रपछि सेबोन र प्राधिकरणले पठाएको प्रतिवेदन, जसले भट्टलाई पुर्यायो हिरासत
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । भट्टलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न बिहीबार काठमाडौंबाट पक्राउ गरिएको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरे । भट्टलाई चैत १५ गते सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा अध्यागमन विभागले कालोसूचीमा राखेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथि अनुसन्धान अगाडि … Continue reading सम्पत्ति शुद्धीकरणको पत्रपछि सेबोन र प्राधिकरणले पठाएको प्रतिवेदन, जसले भट्टलाई पुर्यायो हिरासत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed