पोखराको न्यूनतम भाडा ९१२ र भरतपुरको ६१६ रुपैयाँ मात्र !
काठमाडौं । आन्तरिक उडानमा सबैभन्दा चल्तीको गन्तव्य काठमाडौं–पोखरा हो । यस गन्तव्यमा यात्रुको चाप दिनहुँ उच्च हुन्छ भने वायुसेवा कम्पनीहरूले पनि अन्य गन्तव्यको तुलनामा पोखराका लागि धेरै उडान भर्ने गरेका छन् । पोखराका लागि एउटै निजी वायुसेवाले काठमाडौँबाट दैनिक १७ वटासम्म उडान गरिरहेका छन् । वायुसेवा कम्पनीका लागि सरकारले २०७३ सालमा तोकेको भाडादर अनुसार काठमाडौँबाट … Continue reading पोखराको न्यूनतम भाडा ९१२ र भरतपुरको ६१६ रुपैयाँ मात्र !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed