पश्चिम एसिया युद्धको प्रभाव: फागुन दोस्रो सातायता जोगवनीका लागि कच्चा पदार्थ सिपिङ नै भएन
विराटनगर । पश्चिम एसिया युद्धका कारण तेस्रो मुलुकबाट नेपाल आउने औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान फेब्रुअरी २८ (फागुन १६) गतेयता जोगवनी नाकाका लागि एक कन्साइनमेन्ट पनि सिपिङ हुन सकेको छैन । सप्लायर्सकर्ताले यहाँका उद्योगको अर्डर लिन छाडेका छन् । भारत र तेस्रो मुलुकबाट नेपाल आउने कच्चा पदार्थ ढुवानी गर्ने कम्पनीले अब पठाउन नसक्ने सन्देश … Continue reading पश्चिम एसिया युद्धको प्रभाव: फागुन दोस्रो सातायता जोगवनीका लागि कच्चा पदार्थ सिपिङ नै भएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed