झिसमिसेमा ओली पक्राउ पर्दाको क्षण: झोलामा औषधी राखे, पत्नीलाई अंगालो मारेर प्रहरीसँग हिँडे
काठमाडौं । शुक्रबार गठन र शपथपछि प्रधानमन्त्री बालेन शाह नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो । उक्त निर्णयपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सकिने चर्चा चल्यो । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका आइजीपी, सशस्त्र प्रहरी बलका आइजीपी, गृहसचिव लगायत … Continue reading झिसमिसेमा ओली पक्राउ पर्दाको क्षण: झोलामा औषधी राखे, पत्नीलाई अंगालो मारेर प्रहरीसँग हिँडे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed