जेनजी आन्दोलन छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न अध्ययन समिति बनाउने निर्णय मन्त्रिपरिषदले गरेको छ । शुक्रबार बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। कार्की आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीको हकमा अध्ययन समिति बनाउने निर्णय गरेको हो … Continue reading जेनजी आन्दोलन छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed