राजीनामा दिएका सीईओलाई गाडी र २ करोड उपहार दिएको हिमालयन लाइफलाई प्राधिकरणको कारबाही

काठमाडौं । शंकर ग्रुपका प्रबन्ध निर्देशक शुलभ अग्रवालको मनोमानी गरेको विषयमा हिमालयन लाइफ इन्स्योरेन्सलाई बिमा प्राधिकरणले कारबाही गरेको छ । हिमालयन लाईफका अध्यक्षसमेत रहेका सुलभ अग्रवालको इशारामा काम गर्दै आएका इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले कर्मचारी र अभिकर्ताको आन्दोलनपछि राजिनामा दिन बाध्य भएका थिए । तर, राजीनामा दिएका कर्णलाई सुलभकै जोडबलमा गैरकानुनी … Continue reading राजीनामा दिएका सीईओलाई गाडी र २ करोड उपहार दिएको हिमालयन लाइफलाई प्राधिकरणको कारबाही