कानून मिचेर सिटी होटलको सेयर किन्ने निर्णय गरेको एशियन लाइफलाई २ लाख जरिवाना

काठमाडौं । कानून मिचेर स्वार्थ बाझिनेगरी सिटी होटल (ह्यात सेन्ट्रिक) को सेयर खरिद गर्ने एशियन लाइफको निर्णयलाई नियामक नेपाल बिमा प्राधिकरणले २ लाख रुपैयाँ जरिवाना गरेको छ । बिमा प्राधिकरणले बिमा ऐन, २०७९ को दफा ६७ मा साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने व्यवस्थालाई उल्लघंन गर्ने निर्णय गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना गर्ने … Continue reading कानून मिचेर सिटी होटलको सेयर किन्ने निर्णय गरेको एशियन लाइफलाई २ लाख जरिवाना