धानलाई आवश्यक पर्ने मल आपूर्तिमा आउँदैछ ठूलो अवरोध, के गर्दैछ सरकार ?

काठमाडौं । अमेरिका, इजरायल र इरानबीचको युद्धले विश्व अर्थतन्त्रलाई मात्र होइन, दक्षिण एसियाली र दक्षिण–पूर्वी एसियाली मुलुकहरूको कृषि प्रणालीलाई समेत प्रभावित बनाउने अवस्था सिर्जना भएको छ । विशेष गरी नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटानलगायतका मुलुकमा मनसुनी वर्षा सुरु भएसँगै वर्षे धानबालीको रोपाइँ हुन्छ । त्यो बेला रासायनिक मल युरिया, डीएपी र पोटासको माग उच्च … Continue reading धानलाई आवश्यक पर्ने मल आपूर्तिमा आउँदैछ ठूलो अवरोध, के गर्दैछ सरकार ?