नेपाली अर्थतन्त्रमा अमेरिका-इरान युद्धको बहुआयामिक प्रभाव
मध्यपूर्वलाई केन्द्रविन्दु बनाएर हाल चुलिँदै गएको क्षेत्रीय द्वन्द्वले नेपाली अर्थतन्त्रको परनिर्भरता र यसका जोखिमहरूलाई पुनः सतहमा ल्याइदिएको छ । ऊर्जामा स्वदेशी जलविद्युतको अपार सम्भावना भए तापनि पेट्रोलियम पदार्थको आयातमा अर्बौं रुपैयाँ खर्चिनुपर्ने बाध्यताले नेपाललाई विश्वव्यापी आपूर्ति शृङ्खलामा आउने सामान्य अवरोधप्रति पनि अत्यन्त संवेदनशील बनाएको छ । हालको बदलिँदो राजनीतिक परिदृश्य र नयाँ सरकारका लागि यो … Continue reading नेपाली अर्थतन्त्रमा अमेरिका-इरान युद्धको बहुआयामिक प्रभाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed