मध्यपूर्व द्वन्द्वले नेपाली भान्सा महँगिँदै

विराटनगर । मध्यपूर्व क्षेत्रमा बढ्दै गएको द्वन्द्वले नेपाली भान्सा महँगो हुने अवस्था आएको छ । द्वन्द्वले विश्वव्यापी रूपमा आर्थिक अस्थिरता निम्त्याउँदा आयातमा निर्भर नेपालीको भान्सा प्रभावित हुने सरोकारवालाहरूको बुझाइ छ । खाना पकाउने ग्यासको अभाव सुरु भएसँगै सरकारले आधा सिलिन्डर वितरण गर्न सुरु गरिसकेको छ । इन्धनको मूल्य वृद्धिसँगै ढुवानी लागत बढ्दा महँगी बढेको छ … Continue reading मध्यपूर्व द्वन्द्वले नेपाली भान्सा महँगिँदै