पलायनले बिमामा दक्ष एक्चुअरीको अभाव, अन्तर्राष्ट्रिय स्तरका नियामकीय प्रणाली कार्यान्वयनमा कठिन
काठमाडौं । नेपाली बिमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको ‘जोखिममा आधारित पुँजी’ (आरबीसी) जस्ता नियामकिय ढाँचाहरु सुरु भइरहँदा यसको सफल कार्यान्वयनका लागि महत्वपूर्ण मानिने ‘एक्चुअरियल एनालिस्ट’को दक्षता भने कमजोर रहेको देखिएको छ । बिमा क्षेत्रमा कार्यरत एक्चुअरियल एनालिस्टहरू मुख्य रूपमा जोखिममा आधारित पुँजी र सोल्भेन्सी रिपोर्टिङ, एक्चुअरियल मूल्यांकन तथा बिमा पोलिसी निर्माण र मूल्य निर्धारणजस्ता कार्यमा सक्रिय … Continue reading पलायनले बिमामा दक्ष एक्चुअरीको अभाव, अन्तर्राष्ट्रिय स्तरका नियामकीय प्रणाली कार्यान्वयनमा कठिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed