बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान नै बाधक!
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता र भावी प्रधानमन्त्री बनाउने तयारी गरेको छ । तर, पार्टीको विद्यमान विधान र कानुनी प्रावधानबीच तादम्यता नमिलेका कारण बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सार्न रास्वपाले आफ्नो विधान संशोधन गर्नुपर्ने देखिएको छ। … Continue reading बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान नै बाधक!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed