विद्रोही र्‍यापर बालेनको प्रधानमन्त्री यात्रा, के होला भविष्य ?

हिजो र्‍यापबाट प्रश्न गर्ने बालेन अब जवाफ दिने ठाउँमा पुग्दैछन् । अब बालेनले इतिहास बदल्नेछन् वा उनको नेतृत्वमा देशमा पुरानै नियति दोहोरिनेछ, त्यो भने हेर्न बाँकी नै छ । बालेनको शासनकालमा अर्को कुनै युवाले बालेनले जस्तै विकृति, विसंगति र भ्रष्टाचारविरोधी गीत गाउनु नपरोस् । सुख र समृद्धिका गीतहरू घन्किउन् । ‘देशको रक्षा गर्ने जति सबै … Continue reading विद्रोही र्‍यापर बालेनको प्रधानमन्त्री यात्रा, के होला भविष्य ?