लगातार २ दिनको सकारात्मक सर्किटपछि तेस्रो दिन नकारात्मक सर्किट लागेको त्यो ‘रोचक अवधि’

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन र सार्वजनिक विदाका कारण पाँच दिनपछि सोमबार सेयर बजार खुल्यो । फागुन १९ मा सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.५२ अंकले बढेर २७१२ बिन्दुमा कायम भएको थियो । त्यसको पाँच कारोबार दिनपछि अर्थात् निर्वाचन सम्पन्न भएपछि सोमबार (फागुन २५) मात्रै बजार खुल्यो । निर्वाचन मतरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले … Continue reading लगातार २ दिनको सकारात्मक सर्किटपछि तेस्रो दिन नकारात्मक सर्किट लागेको त्यो ‘रोचक अवधि’