सिरहामा ग्यास अभावको बहानामा कालोबजारी, प्रतिसिलिण्डर ३ हजारसम्ममा बिक्री
सिराहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । सिराहा सदरमुकाम वडा नम्बर १, २, ३ लगायतका स्थानका विभिन्न ग्यास बिक्रेताले ग्यास अभावको बहानामा प्रति सिलिण्डर २ हजार ६ सयदेखि … Continue reading सिरहामा ग्यास अभावको बहानामा कालोबजारी, प्रतिसिलिण्डर ३ हजारसम्ममा बिक्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed