बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुईतिहाइ बहुमत ल्याउने गरी प्रभावशाली प्रदर्शन गरेको छ । निर्वाचन अघिनै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई रास्वपाले प्रधानमन्त्री बनाउने घोषणा गर्दै मत मागेको थियो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि संविधानअनुसार प्रधानमन्त्री चयन हुने व्यवस्था छ। बालेन प्रधानमन्त्री बन्दा उनी एसियाकै दोस्रो कान्छा … Continue reading बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री