६ वर्षका १२ सर्किट ब्रेकः कहिले–के कारणले लाग्यो?

काठमाडौं । फागुन २१ मा सम्पन्न निर्वाचनको मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई–तिहाईको सरकार बनाउने देखिएपछि सेयर बजारमा उत्साह छाएको छ । सँधै राजनीतिक अस्थिरता, नीति र नेतृत्वमा भइरहने फेरबदलका कारण अस्थिर देखिने नेपाली सेयर बजार स्थिर सरकार बन्ने देखिएसँगै सकारात्मक बनेको हो । लामो समयदेखि नेपाली राजनीतिको केन्द्रमा रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली … Continue reading ६ वर्षका १२ सर्किट ब्रेकः कहिले–के कारणले लाग्यो?