रास्वपाको लहरसँगै नेप्सेमा सकारात्मक सर्किट ब्रेक, सूचक १०८ अंकले बढेर २८२१ बिन्दुमा उक्लियो
काठमाडौं । सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०८.६० अंक अर्थात् ४ प्रतिशतले बढेर २८२१ बिन्दुमा उक्लिएको छ । कारोबार खुल्नसाथ नेप्से चार प्रतिशतले बढेसँगै २० मिनेटका लागि कारोबार बन्द भएको छ । कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा सर्किट … Continue reading रास्वपाको लहरसँगै नेप्सेमा सकारात्मक सर्किट ब्रेक, सूचक १०८ अंकले बढेर २८२१ बिन्दुमा उक्लियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed