एमाले अध्यक्षसहित ११ पदाधिकारीमध्ये १० जनाले हारे, शेरधनले के गर्लान् ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) ले इतिहासकै सबैभन्दा ठूलो धक्का व्यहोरेको छ । चुनावी मैदानमा उत्रिएका एमालेका ११ जना पदाधिकारीमध्ये १० जनाले पराजय भोग्नुपरेको छ । भोजपुरमा एमाले सचिव शेरधन राई आइतबार बिहान साढे ९ बजेसम्मको मतगणनामा करिब १४ सयमतले पछाडि छन् । उनले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई पछ्याइरहेका छन् । पार्टी अध्यक्ष केपी … Continue reading एमाले अध्यक्षसहित ११ पदाधिकारीमध्ये १० जनाले हारे, शेरधनले के गर्लान् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed