ओलीको ‘वाटरलु’: अहंकार कि समयको माग ?

काठमाडौं । नेपाली राजनीतिको आकाशमा साढे पाँच दशकसम्म राज गरेका र आफ्नो चतुर वाककलाका लागि चिनिएका एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि २०८१ फागुन २१ को चुनाव एउटा यस्तो ‘वाटरलु’ सावित भयो, जसको कल्पना सायद उनले सपनामा पनि गरेका थिएनन् । वाटरलु भन्नाले ‘निर्णायक पराजय वा असफलता’ भन्ने बुझ्न सकिन्छ । ओलीसँग मिल्दोजुल्दो देखिने भएकाले … Continue reading ओलीको ‘वाटरलु’: अहंकार कि समयको माग ?