मध्यपूर्वका ९ देशको एयर स्पेस बन्द हुँदा नेपालबाट हुने २१ भन्दा बढी उडान रोकियो

काठमाडौं । मध्यपूर्वमा शनिबारदेखि बढेको तनावका कारण नौ वटा देशको एयरस्पेस (हवाई उडान) बन्द भएको छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने कुवेत, कतार, यूएई लगाएयतका देशमा हुने उडान समते हुन सकेको छैन । यी देशमाबाट नेपालमा उडान हुने र नेपालबाट जाने सात वटा वायुसेवाका कम्तिमा २१ वटा उडान प्रभावित भएको छ … Continue reading मध्यपूर्वका ९ देशको एयर स्पेस बन्द हुँदा नेपालबाट हुने २१ भन्दा बढी उडान रोकियो