एलडीसी ग्र्याजुयसनपछि कम्तिमा ३० अर्बको निर्यात गुम्ने खतरा, क्षति कम गर्ने यस्तो छ सरकारी रणनीति
काठमाडौं । नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालले कम्तिमा ३० अर्ब रुपैयाँ बराबरको निर्यात गुमाउने भएको छ । नेपाल आगामी नोभेम्बर २४ देखि विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ । यो स्तरोन्नतिपछि नेपालको निर्यातमा करिब ४.३ प्रतिशतदेखि ८ प्रतिशतसम्म गिरावट आउन सक्ने अनुमान एक अध्ययनले गरेको छ । नेपालको प्रमुख व्यापार साझेदारको … Continue reading एलडीसी ग्र्याजुयसनपछि कम्तिमा ३० अर्बको निर्यात गुम्ने खतरा, क्षति कम गर्ने यस्तो छ सरकारी रणनीति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed