दुर्घटना नियन्त्रणमा सरकारले गर्दैछ खेलाँची, दराजमा थन्काइयो कार्यदलका सुझाव

काठमाडौं । सडक दुर्घटना नियन्त्रण गर्न यातायात व्यवसायी जतिकै सरकार पनि दोषी रहेको पाइएको छ। दुर्घटना न्यूनीकरण गर्न आफैंले अध्ययन कार्यदल गठन गर्ने, आफैं सुझाव दिने र उक्त सुझावलाई कडाइका साथ कार्यान्वयनमा ल्याउनुको साटो दराजमा थन्काउने प्रवृत्तिले सरकार पनि उत्तिकै दोषी रहेको पुष्टि हुन्छ । यी दुवै निकायले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा नगरेका कारण नेपालमा … Continue reading दुर्घटना नियन्त्रणमा सरकारले गर्दैछ खेलाँची, दराजमा थन्काइयो कार्यदलका सुझाव