यी हुन् २५ गतेदेखि घरजग्गा कारोबार गर्न अनुमति पाएका ३६ ब्रोकर कम्पनी

काठमाडौं । देशभरका महानगर र उपमहानगरपालिकामा ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब लाइसेन्स प्राप्त कम्पनीबाट मात्रै गर्न पाइने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिकाभित्र घरजग्गा कारोबारमा लागि लाइसेन्स लिएका कम्पनीहरूको सूची सार्वजनिक गर्दै थैली अंक ३ करोडभन्दा माथिको घरजग्गाको कारोबार गर्दा फागुन २५ गतेदेखि ती कम्पनीहरूबाट मात्रै गर्न निर्देशन दिएको … Continue reading यी हुन् २५ गतेदेखि घरजग्गा कारोबार गर्न अनुमति पाएका ३६ ब्रोकर कम्पनी