पर्यटकलाई एड्भाइजरी: चुनावको दिन अन्तर्राष्ट्रिय उडान नियमित, आन्तरिक उडान बन्द
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन दिन नेपाल पर्यटकका लागि सुरक्षित, खुला र स्वागतयोग्य रहने नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जानकारी दिएको छ। नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटक, टुर अपरेटर, एयरलाइन्स, होटल तथा ट्राभल ट्रेडसँग आबद्ध सबै सरोकारवालालाई लक्षित गर्दै निर्वाचन अवधिमा लागू हुने यात्रा व्यवस्था (ट्राभल एडभाइजरी) सार्वजनिक गरेको छ। बोर्डका … Continue reading पर्यटकलाई एड्भाइजरी: चुनावको दिन अन्तर्राष्ट्रिय उडान नियमित, आन्तरिक उडान बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed