आफ्नै ग्यास ल्याउन नसक्ने निगमले बिक्री गर्छ निजी कम्पनीको सिलिण्डर, किन हुन्छ पटक पटक अभाव ?

काठमाडौं । खाना पकाउने ग्यास अत्यावश्यक वस्तुभित्र पर्छ । त्यो क्षेत्रमा कुनै पनि बहानामा हडताल र अवरोध सिर्जना गर्न पाइन्न । तर नेपालमा वर्षेनी कुनै न कुनै बहानामा हडताल र अवरोध सिर्जना हुन्छ र त्यसबाट सिर्जित प्रत्यक्ष अभावको सास्ती व्यहोर्न आम उपभोक्ता बाध्य हुन्छन् । पछिल्लो समयमा पनि विभिन्न नाम र बहानामा बजारमा खाना पकाउने … Continue reading आफ्नै ग्यास ल्याउन नसक्ने निगमले बिक्री गर्छ निजी कम्पनीको सिलिण्डर, किन हुन्छ पटक पटक अभाव ?