नेतन्याहुको ‘हेक्सागन अलायन्स’: भारतदेखि युरोपसम्म इजरायलको नयाँ रणनीतिक सञ्जाल

काठमाडौं । दशकौंसम्म पश्चिम एसियाको राजनीतिलाई इजरायल विरुद्ध अरब जगतको द्वन्द्वले परिभाषित गरेको थियो ।तर, इजरायलमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पद सम्हालिरहेका बेन्जामिन नेतन्याहुको मानसपटलमा भने यस द्वन्द्वको दायरा फराकिलो बनेको देखिन्छ । नेतन्याहुको दीर्घकालीन भूराजनीतिक दृष्टिकोण राष्ट्रराज्यका सीमाहरूमा मात्र केन्द्रित छैन । बरु, उनी हिन्द महासागरदेखि अरब प्रायद्वीप हुँदै पूर्वी भूमध्यसागर र युरोपको मुटुसम्म … Continue reading नेतन्याहुको ‘हेक्सागन अलायन्स’: भारतदेखि युरोपसम्म इजरायलको नयाँ रणनीतिक सञ्जाल