विराटनगरमा पहिलो पाँचतारे होटल: ४ व्यवसायीको दुई अर्ब लगानीमा ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा आउँदै
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल सञ्चालन हुँदै छ। औद्योगिक राजधानीको नामले समेत चिनिने विराटनगरमा यहाँका चार युवा उद्यमीले करिब दुई अर्ब रुपैयाँको लगानीमा भारतको नयाँ दिल्लीमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ब्रान्डको ‘लेमन ट्री प्रिमियर’ होटल सञ्चालनमा ल्याउन लागेका हुन् । विराटनगरमा सञ्चालन हुने लेमन ट्री ब्रान्डको यो होटल नेपालमा दोस्रो … Continue reading विराटनगरमा पहिलो पाँचतारे होटल: ४ व्यवसायीको दुई अर्ब लगानीमा ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा आउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed