चुनावी सरगर्मीसँगै फेसबुकमा पैसा खन्याउँदै दल र उम्मेदवार, एकै व्यक्तिले महिनामै १२ सय डलर खर्चिए

काठमाडौं । प्रतिनिधिसभाको चुनावी सरगर्मी बढेसँगै राजनीतिक दल र उम्मेदवार सामाजिक सञ्जाल फेसबुकबाट स्पोन्सर्ड एड गरेर डलर खर्च गर्न हौसिएका छन् । पछिल्लो समय फेसबुकमार्फत हुने यस्तो खर्च अस्वाभाविक रूपमै बढ्दै गएको देखिन थालेको छ । चुनाव आउन अब २ साता मात्रै बाँकी भएकाले दैनिक रूपमै फेसबुकमा डलर खर्च गरेर व्यक्तिगत र राजनीतिक एजेन्डाको प्रचारसमेत … Continue reading चुनावी सरगर्मीसँगै फेसबुकमा पैसा खन्याउँदै दल र उम्मेदवार, एकै व्यक्तिले महिनामै १२ सय डलर खर्चिए