भारु अवमूल्यनको असरः अमेरिकी डलर सस्तिँदा पनि नेपाली मुद्रा यसकारण बन्दैछ झन् कमजोर

काठमाडौं । केही महिनायता भारतीय रुपैयाँ ऐतिहासिक उतारचढावको चरणमा प्रवेश गरेको देखिन्छ । सन् २०२६ को आरम्भमा अमेरिकी डलरको तुलनामा भारुले ९० रुपैयाँको मनोवैज्ञानिक स्तर (साइकोलोजिकल ब्यारियर) पार गरेको छ । परम्परागत आर्थिक तर्कको विपरीत यो गिरावट आएको अर्थविद्हरू बताउँछन् । एकातिर अमेरिकाले मार–ए–लागो सम्झौता मार्फत डलरको मूल्य घटाउने आफ्नो मनसाय आधिकारिक रूपमा व्यक्त गरेको … Continue reading भारु अवमूल्यनको असरः अमेरिकी डलर सस्तिँदा पनि नेपाली मुद्रा यसकारण बन्दैछ झन् कमजोर