नागरिकको ज्यान निक्कै सस्तो भएको भन्दै गगन थापाले सुनाए सार्वजनिक यातायात र सडक सुधार कार्ययोजना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको सार्वजनिक यातायात र सडक सुरक्षाको अवस्थालाई आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भिडियो सन्देशमार्फत विस्तृत कार्ययोजना सार्वजनिक गरेका छन् । दिनहुँजसो भइरहेका सडक दुर्घटना र त्यसले निम्त्याएको मानवीय तथा आर्थिक क्षतिको बिषयमा उनले यस्तो कार्ययोजना सार्वजनिक गरेका हुन् । थापाले भने, ‘नेपालमा प्रत्येक दिन औसत सात जनाको सडक … Continue reading नागरिकको ज्यान निक्कै सस्तो भएको भन्दै गगन थापाले सुनाए सार्वजनिक यातायात र सडक सुधार कार्ययोजना