नेपाल दूरसञ्चार प्राधिकरणको खर्च निराशाजनक, ६ महिनामा जम्मा ११ प्रतिशत मात्रै खर्च
काठमाडौं । दूरसंचार क्षेत्रको नियमन गर्ने र दूरसञ्चारको विकास गर्ने एक मात्रै निकाय नेपाल दूरसञ्चार प्राधिकरणको खर्च निराशाजनक देखिएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा जम्मा ११ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको ७८ करोड ३५ लाख १३ हजार रुपैयाँको बजेटमा ६ … Continue reading नेपाल दूरसञ्चार प्राधिकरणको खर्च निराशाजनक, ६ महिनामा जम्मा ११ प्रतिशत मात्रै खर्च
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed