सौर्य एयरलाइन्स डेढ वर्षपछि पुनः सञ्चालनमा आउँदै, फागुन पहिलो सातादेखि चार्टर उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले डेढ वर्षपछि पुनः उडान गर्ने भएको छ । २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान लगतै दुर्घटनामा परेको यो वायुसेवाले पुनः उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै आगामी फागुन पहिलो साताबाट उडान गर्ने गरी तयारी पूरा भइको जानकारी सौर्य एयरलाइन्सका … Continue reading सौर्य एयरलाइन्स डेढ वर्षपछि पुनः सञ्चालनमा आउँदै, फागुन पहिलो सातादेखि चार्टर उडान गर्ने