डलरको दबदबा घटाउने र अमेरिकी उद्योग ब्युँताउने ट्रम्पको ‘मास्टर प्लान’

काठमाडौं । केही समययता विश्व अर्थतन्त्र तथा व्यापारमा देखिएको उथलपुथल अमेरिकाको रणनीतिक योजनामुताबिक नै भइरहेको हो । नोभेम्बर २०२४ मा स्टिफन मिरानद्वारा लिखित विश्वव्यापी व्यापार प्रणाली पुनर्गठनका लागि प्रयोगकर्ताको मार्गनिर्देशन (ए युजर्स गाइड टु रिस्ट्रक्चरिङ द ग्लोबल ट्रेडिङ सिस्टम) शीर्षकको दस्तावेजले ट्रम्प प्रशासनको दोस्रो कार्यकालका लागि निर्णायक आर्थिक घोषणापत्रको रूपमा काम गरेको छ । मिरानले … Continue reading डलरको दबदबा घटाउने र अमेरिकी उद्योग ब्युँताउने ट्रम्पको ‘मास्टर प्लान’