उदयपुर सिमेन्ट कारखानासहितका उद्योग संरक्षण गर्ने बालेनको उद्घोष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) ले उद्योग कलकारखाना मुलुकको मेरुदण्ड भएको बताएका छन् । चुनावी प्रचार प्रसारको क्रममा आज बिहान उदयपुर पुगेका बालेनले उद्योगको विकासले मुलुकभित्र रोजगारीको अवसर सिर्जना मात्रै नभएर राष्ट्रिय आय बढाउन ठूलो सहयोग गर्दैआएको बताएका छन् । उदयपुरस्थित उदयपुर सिमेन्ट कारखाना लिमिटेडको मुख्य गेटमा तस्विर खिंचाएर सामाजिक सञ्जालमा … Continue reading उदयपुर सिमेन्ट कारखानासहितका उद्योग संरक्षण गर्ने बालेनको उद्घोष