डलर, तेल र सुरक्षापछाडिको राजनीति: भारत–खाडी सम्बन्ध किन बदलिँदैछ ?

काठमाडौं । केही महिनायता विकसित घटनाक्रम नियाल्दा पर्सियाली खाडीलाई भारतीय उपमहाद्वीपसँग जोड्ने भूराजनीतिक परिदृश्यमा एउटा ठूलो परिवर्तन आइरहेको देखिएको छ । दशकौंसम्म पश्चिम एसिया र दक्षिण एसियाबीचको सम्बन्धले एउटा निश्चित आधार टेकेको थियो । खाडीका राजतन्त्रात्मक प्रणाली भएका मुलुक र पाकिस्तानबीच इस्लामी एक्यबद्धता रहिआएको छ भने तिनै राजतन्त्र र भारतबीच लेनदेनमा आधारित ऊर्जानिर्भर सम्बन्ध छ … Continue reading डलर, तेल र सुरक्षापछाडिको राजनीति: भारत–खाडी सम्बन्ध किन बदलिँदैछ ?