यस्तो छ १५ देशका २० स्टक एक्सचेञ्जको सञ्चालक समिति र स्वामित्व संरचना, नेपालमा कस्तो चाहिन्छ?

काठमाडौं । नेपालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचनाको विषय उठेको लामो समय भइसकेको छ । नेप्सेको सुधार, क्षमता वृद्धि तथा पुनर्संरचनाको नाम दिएर हालसम्म आठ वटा त अध्ययन प्रतिवेदन नै बनिसकेका छन् । कुरा उठेको वर्षौंसम्म पनि नेप्से पुनर्संरचना नभएको र सुधारको संकेत नदेएिको भन्दै नयाँ स्टक एक्सचेञ्ज ल्याउनुपर्ने विषय पनि लगातार उठिरहेको छ । … Continue reading यस्तो छ १५ देशका २० स्टक एक्सचेञ्जको सञ्चालक समिति र स्वामित्व संरचना, नेपालमा कस्तो चाहिन्छ?