गोरखकाली रबर उद्योग ब्युँताउने कसरत: पीपीपी मोडल र नयाँ प्रविधिमार्फत सञ्चालन गर्न कार्यदलको सुझाव

काठमाडौं । एक दशकदेखि बन्द अवस्थामा रहेको मुलुककै एक मात्र टायर उत्पादक ‘गोरखकाली रबर उद्योग’ लाई पुनः सञ्चालन गर्न सरकारी कार्यदलले नयाँ मार्गचित्र प्रस्तुत गरेको छ। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य जनकराज शाहको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदलले १० महिनाको अध्ययनपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालाई १३ पृष्ठ लामो सुझाव प्रतिवेदन बुझाएको हो। प्रतिवेदनले उद्योगको … Continue reading गोरखकाली रबर उद्योग ब्युँताउने कसरत: पीपीपी मोडल र नयाँ प्रविधिमार्फत सञ्चालन गर्न कार्यदलको सुझाव