निगम महाप्रबन्धक नियुक्तिमा ५ विवाद: पूर्वन्यायाधीश नेतृत्वको मन्त्रालयको प्रक्रियामाथि प्रश्न

निगमको महाप्रबन्धक नियुक्ति विरुद्ध २ वटा मुद्दा सर्वोच्च अदालतमा, एउटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, वायुसेवा निगमको ऐन विपरीत बहालवाला कर्मचारीले आवेदन स्वीकार गरेर छनोट प्रक्रिया अगाडि बढाइएको र निर्वाचन आचारसंहिता लागिसकेपछि पनि नियुक्ति प्रक्रिया अगाडि बढाइएको भन्दै महाप्रबन्धक नियुक्तिमा ५ वटा विवाद सिर्जना भएको छ । काठमाडौं । पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले नेतृत्वको गरेको मन्त्रालयको … Continue reading निगम महाप्रबन्धक नियुक्तिमा ५ विवाद: पूर्वन्यायाधीश नेतृत्वको मन्त्रालयको प्रक्रियामाथि प्रश्न