वायुसेवा निगमको महाप्रबन्धक छनोट रोकियो, सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोट प्रक्रिया रोकिएको छ । सर्वोच्च अदालतले बिहीबार निगमको महाप्रवन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च कारण देखाउसहितको अन्तरिम आदेश दिएको छ । निर्वाचन आचारसंहिता लागिसकको र निगमका कर्मचारीले आवेदनका लागि योग्य नहुने अवस्थामा महाप्रबन्धक छनोट अगाडि बढाएको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो । महाप्रवन्धक छनोट रोक्न माग … Continue reading वायुसेवा निगमको महाप्रबन्धक छनोट रोकियो, सर्वोच्चले दियो अन्तरिम आदेश