फेरि अध्ययनमै सीमित बन्यो नेप्से पुनर्संरचना, आठौं सुझाव प्रतिवेदन पनि कार्यान्वयन नहुने निश्चित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को पुनर्संरचना सम्बन्धी आठौं अध्ययन प्रतिवेदन पनि कार्यान्वयन नहुने निश्चित भएको छ । नेप्से पुनर्संरचना सम्बन्धी यसअघि विभिन्न अवधिमा भएका सात अध्ययन र सुझाव प्रतिवेदन जस्तै हालको आठौं अध्ययन रिपोर्ट पनि कार्यान्वयनमा नजाने निश्चित भएको हो । खासगरी, जनेजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले लामो समयदेखि … Continue reading फेरि अध्ययनमै सीमित बन्यो नेप्से पुनर्संरचना, आठौं सुझाव प्रतिवेदन पनि कार्यान्वयन नहुने निश्चित