७ दिनमा २६ हजारले बढ्यो सुनको भाउ, यी ५ कारण जसले बढिरहेको छ मूल्य

काठमाडौं । पछिल्लो सात दिनमा नेपाली बजारमा सुनको मूल्य तोलामा २६ हजार रुपैयाँले बढेको छ । माघ ४ गते २ लाख ७७ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको सुनको मूल्य आज सातौं कारोबार दिन ११ गते आइतबार ३ लाख ३ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपालमा बिहेबारीको सिजनमै सुनको मूल्यमा ठूलो उछाल … Continue reading ७ दिनमा २६ हजारले बढ्यो सुनको भाउ, यी ५ कारण जसले बढिरहेको छ मूल्य