अमेरिकाको विदेश मन्त्रालयको सन् २०३० सम्मको रणनीतिक योजना: राष्ट्र प्रथम, बहुपक्षीयता अस्वीकार

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले आर्थिक वर्ष सन् २०२६ देखि २०३० सम्मको रणनीतिक योजना (एजेन्सी स्ट्राटेजिक प्लान) केही दिनअघि सार्वजनिक गरेको छ । त्यस रणनीतिले दोस्रो विश्वयुद्धपछि अमेरिकाले अपनाउँदै आएको उदारवादी अन्तर्राष्ट्रिय व्यवस्थाको परम्परागत कूटनीतिबाट प्रस्थान (डिपार्चर) गरेको छ । अमेरिका प्रथमको मूलमन्त्र सहित विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा तयार पारिएको यस योजनाले अमेरिकालाई औपचारिक रूपमा … Continue reading अमेरिकाको विदेश मन्त्रालयको सन् २०३० सम्मको रणनीतिक योजना: राष्ट्र प्रथम, बहुपक्षीयता अस्वीकार