अदालतमा विचाराधीन मुद्दा र आचारसंहिता लत्याउँदै निगम महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढ्यो

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लत्याउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल वायुसेवा निगमका महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढाएका छन् । वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले संक्षिप्त सूची बनाएर प्रक्रिया अगाडि बढाएका छन् । पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा निगमको महाप्रबन्धक छनोट … Continue reading अदालतमा विचाराधीन मुद्दा र आचारसंहिता लत्याउँदै निगम महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढ्यो