प्राथमिकता प्राप्त क्षेत्र कर्जालाई पुनरावलोकन गरी कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थाको समय बढाउँदै राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले निर्देशित कर्जा र कर्जा नोक्सानी व्यवस्थासम्बन्धी वर्तमान व्यवस्था परिमार्जन गर्ने भएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको निर्देशकको नेतृत्वमा एउटा कमिटी बनाएर भइरहेको अध्ययन अन्तिम चरणमा पुगेको छ । प्राथमिकताप्राप्त क्षेत्र वा तोकेको उत्पादन क्षेत्रको कर्जालाई खराब कर्जामा वर्गीकरण गर्ने अवधि थप गर्नेगरी अध्ययनका प्रारम्भिक निष्कर्ष … Continue reading प्राथमिकता प्राप्त क्षेत्र कर्जालाई पुनरावलोकन गरी कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थाको समय बढाउँदै राष्ट्र बैंक