टेलिकमले १० महिनापछि गर्‍यो बिलिङ प्रणालीको ठेक्का रद्द, अब पुरानैलाई दिने कि नयाँ प्रस्ताव माग्ने ?

काठमाडौं । बिलिङ प्रणालीको ठेक्का विवादित भएपछि नेपाल टेलिकमले प्रस्ताव आह्वान गरेको १० महिनापछि रद्द गरेको छ । नेपाल टेलिकमले यही माघ २ गते निर्णय गरेर बिलिङ प्रणालीका लागि गरिएको ठेक्का रद्द गरेको छ । टेलिकमले मार्च १८ मा गरेको बिलिङ प्रणालीको ठेक्कामा हुवावेलाई सजिलो हुने गरी मागिएको र प्राविधिक प्रस्तावबाट समेत हुवावे मात्रै छानिएको … Continue reading टेलिकमले १० महिनापछि गर्‍यो बिलिङ प्रणालीको ठेक्का रद्द, अब पुरानैलाई दिने कि नयाँ प्रस्ताव माग्ने ?