मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयमा रविको निवेदन, युवराजले बिरोधमा दिए उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि लगाइएका आरोप फिर्ता लिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । उनले सहकारी ठगीसँगै जोडेर लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका आरोप राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको दाबी गर्दै त्यसलाई फिर्ता लिन माग गरेर महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका हुन् । महान्यायाधिवक्ता कार्यालयका … Continue reading मुद्दा फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयमा रविको निवेदन, युवराजले बिरोधमा दिए उजुरी