बैंकरसँग अर्थ र गृहको छलफल: बैंकका कर्मचारीलाई आक्रमण गर्नेलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता
काठमाडौं । बैंक कर्मचारीमाथि निरन्तर आक्रमण बढेपछि अर्थमन्त्री रामेश्वर खनालको अग्रसरतामा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका प्रतिनिधिले बैंकरहरूसँग छलफल गरेका छन् । सोमबार अर्थमन्त्री खनालसहितका उच्च सरकारी अधिकारीले नेपाल बैंकर्स संघको कार्यकारी समितिसँग बैंक कर्मचारीहरूले निर्भयपूर्वक काम गर्ने वातावरण निर्माण गर्ने सम्बन्धमा छलफल गरेका हुन् । छलफलमा बैंकर्स संघले कर्मचारीमाथि शृंखलाबद्ध आक्रमण भएपछि काम गर्न … Continue reading बैंकरसँग अर्थ र गृहको छलफल: बैंकका कर्मचारीलाई आक्रमण गर्नेलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed