ऊर्जा सुरक्षामा नेपालको दयनीय अवस्था: तीन नाकाबन्दीबाट पनि नचेतेको राज्य

काठमाडौं । इन्धनलाई विश्वभर मुलुकको रणनीतिक राष्ट्रिय ऊर्जा सुरक्षाको रूपमा हेर्ने चलन छ । यसका साथै यसलाई भू-राजनीतिक संकटसँग जुध्ने प्रमुख साधन तथा हतियारको रूपमा पनि हेर्ने गरिन्छ । कुनै मुलुकमा प्राकृतिक विपद्, भैपरी आउने जोखिमयुक्त घटना (युद्ध), महामारीलगायतबाट मुलुकलाई जोगाएर नियमित रूपमा सञ्चालन वा सक्रिय बनाई ठप्प हुनबाट जोगाउन इन्धनको अहम् भूमिका हुन्छ । … Continue reading ऊर्जा सुरक्षामा नेपालको दयनीय अवस्था: तीन नाकाबन्दीबाट पनि नचेतेको राज्य