नेपालमा किन भयो चाँदीको चरम अभाव ?

अमेरिकन डलरको मूल्य वृद्धि, चाँदीको उत्खनन, प्रशोधन र उत्पादन दर निक्कै घट्दो अवस्थामा छ । खनिज उत्खनन र प्रशोधन गर्न आवश्यक पर्ने लगानीको चर्को अभाव देखिन्छ । पछिल्लो समयमा विभिन्न प्रयोजनमा चाँदीको उल्लेख्य प्रयोग तथा भू-राजनीति र द्वन्द्व, रणनीतिक रुपमा अत्यधिक परिमाणमा चाँदी खरिद गरी भण्डारण गर्ने शक्ति राष्ट्रहरुको प्रतिस्पर्धासमेतले ग्लोबल मार्केटमा चाँदीको चर्को अभाव … Continue reading नेपालमा किन भयो चाँदीको चरम अभाव ?